९ कार्तिक २०८३, सोमबार

सांसद कोइरीविरूद्वको मुद्वा आज हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाई हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्वा आज हेर्दाहेर्दैमा रहेको छ ।

एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाई आज नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो

। मुद्वाको सनुवाई भोलि पनि जारी रहनेछ ।