९ कार्तिक २०८३, सोमबार

कोशीका मुख्यमन्त्री सवार गाडीमा पहिचानवादीद्वारा ढुंगामुढा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगामुढा गरेका छन् ।

झापाको दमकमा कार्यक्रमका लागि पुगेका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका हुन् ।

मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले कालोझण्डासमेत देखाएका थिए ।