२ कार्तिक २०८३, सोमबार

न्यूरोडबाट बरामद गरिएको सुन ८ किलो (अपडेट)

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

प्रहरीले कारखानाका सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ गरेको छ । यसैबीच प्रहरीले कारखानाबाट आठ किलो सुन पनि बरामद गरेको छ ।

केही सुन ढिक्कामा छन् भने केही गहना रहेको प्रहरीले जानकारी दिएको छ ।