२ कार्तिक २०८३, सोमबार

दक्षिण एसिया हेर्ने अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक नेपालमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक नेपाल आएकी छिन् ।

दक्षिण एसिया हेर्ने राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर आज नेपाल आएकी हुन् ।

उनी परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । लाउबाचरले प्रधानमन्त्री, मन्त्रीहरू लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।