
काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर किनबेचको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएको बैठकले निष्कर्ष निकालेको हो ।















प्रतिक्रिया