९ कार्तिक २०८३, सोमबार

एमालेको मध्यपहाडी संकल्प यात्राको टोलीलाई माओवादी नेता जनार्दन शर्माले गरे स्वागत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) को मध्यपहाडी पदयात्राको टोलीलाई माओवादी केन्द्रले जाजरकोटमा स्वागत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासहितको टोलीले जाजरकोटमा स्वागत गरेका हुन् ।

गत कात्तिक १७ गते रातिको भूकम्पबाट प्रभावित जाजरकोटबासीलाई भेट्न मंगलबार जाजरकोट पुगेका ओलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन्।