२ कार्तिक २०८३, सोमबार

केही दिनदेखि लगातार कीर्तिमान बनाइरहेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, कति छ तोलाको ?

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, १९ मंसिर । केही दिनदेखि लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्य आज भने ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।