
काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नातिनी प्रतिभा दाहालको विवाह गर्ने तयारी गरेका छन् ।
प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । प्रचण्डले नातिनीको विवाह युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग गर्न लागेका हुन् ।
मंगलबार प्रतिभाको ईंगेजमेन्ट गरिएको छ । इंन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए ।
विवाह भने यही मंसिर २३ तय भएको छ ।















प्रतिक्रिया