३ कार्तिक २०८३, मंगलबार

सुनको भाउ छोइनसक्नु, हालसम्मकै उच्च मूल्यमा किनबेच

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौं, १३ मंसिर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एकैदिन १६ सयले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ ।

चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।