२७ कार्तिक २०८३, शुक्रबार

भूकम्प पीडितका लागि सोफा उत्पादक संघद्वारा १ लाख ४४ हजार रुपैयाँ सहयोग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । सोफा उत्पादक संघले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि संघले मंगलबार सो सहयोग गरेको संघका अध्यक्ष तारालाल धरेलले जानकारी दिए । कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान संघले सञ्चालन गर्दै आएको छ ।