१० कार्तिक २०८३, मंगलबार

दिग्गज कम्युनिष्ट नेता विष्णु सुस्केराको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । दिग्गज कम्युनिष्ट नेता विष्णु सुस्केराको निधन भएको छ ।

पाल्पाका सुस्केराको आज निधन भएको एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन् ।

पौडेलले सुस्केराको निधनमा दुख व्यक्त गर्दै भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।

उपाध्यक्ष पौडेलले भैरहवा जेल विद्रोहपछिको भूमिगतकालमा सुस्केराकै घरमा आश्रय लिएर बसेको स्मरणसमेत गरेका छन् ।