
काठमाडौैं, ७ मंसिर । नेपाल प्रहरीले नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनस्थलमा जामरको प्रयोग गरेको छ ।
युवा संघको प्रदर्शन स्थल तीनकुने र प्रसाईंको समूहको बल्खु प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद गर्न जामरको प्रयोग गरेको हो ।
जामर भेहिकल राखेपछि अहिले दुवै स्थानमा मोबाइलको नेटवर्क लागेको छैन ।















प्रतिक्रिया