२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६८ पैसा तोकिएको छ भन युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २७ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ रहेको छ ।

त्यस्तै आज जापानीज यान दशको खरिद दर ९ रूपैयाँ ०१ पैसा र बिक्री दर ९ रूपैयाँ ०५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ६० पैसा र बिक्री दर २८ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती दिनार एकको खरिद दर ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ रहेको छ भने बहराइन दिनार एकको खरिद दर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।