९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिटमा मंसिर ४ गते सुनुवाई हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने भएको छ ।

सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका छन् ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।