
जनकपुरधाम, २८ कात्तिक । जनकपुर-जयनगर रेलमार्गस्थित धनुषाको विदेहनगरपालिकाको बैदेही स्टेसन नजिकै रेलले किच्दा मृत्यु भएका ५० वर्षीय पुरुष भारतीय नागरिक भएको खुलेको छ ।
जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किच्दा भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दासको मृत्यु भएको हो ।















प्रतिक्रिया