८ कार्तिक २०८३, आइतबार

टिकटक आजैदेखि बन्द हुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै आजैदेखि बन्द गर्न लागिएको हो ।

आज प्राविधिक काम सकेर बन्द गरिने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्राविधिक काम सक्न एक/डेढ घण्टा लाग्ने र काम सकिएलगत्तै बन्द हुने उनले बताए ।