
काठमाडौं, २४ कात्तिक । जाजरकोट भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सहयोग गरेको छ ।
इन्स्योरेन्सले जाजरकोटको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई पाँचलाख बराबरको कम्बल सहयोग गर्ने भएको हो ।
इन्स्योरेन्सले भूकम्पमा परी निधन भएका प्रति श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।















प्रतिक्रिया