२ कार्तिक २०८३, सोमबार

एनएमबि डेबिट कार्ड प्रयोगकर्ताका लागि क्यासब्याक अफर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूका लागि लागि क्यासब्याक अफर ल्याएको छ ।

बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

तिहारमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा एकहजारको न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।