८ कार्तिक २०८३, आइतबार

भक्तपुरमा चितुवाको आक्रमणमा दुईजना घाइते, चितुवा नियन्त्रणमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । भक्तपुरमा शुक्रबार बिहानै चितुवाले आक्रमण गर्दा दुईजना घाइते भएका छन् ।

गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुई वटा घरको चेपमा लुकेर बसेको चितुवाको आक्रमणबाट ६५ वर्षीया अमृता पौडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएका हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।

चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिइएको छ ।