८ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको रिटको सुनुवाइ स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले दायर गरेको रिटको सुनुवाई स्थगित भएको छ ।

रिहा हुन गर्न माग गर्दै प्रकरणमा मुछिएर पक्राउ परेकाहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनीहरू उच्च अदालत पुगेका हुन् ।

धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।