
काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा, जाजरकोट भूकम्पपछिको सरकारको राहत र उद्धारको काम लगाएतका बिषयमा छलफल भइरहेको एमालेले जनाएको छ ।
त्यस्तै बैठकमा पार्टीले सञ्चालन गर्न लागेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।















प्रतिक्रिया