८ कार्तिक २०८३, आइतबार

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।

बैंकले विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन रकमले सहयोग पुग्ने विश्वास लिएको छ ।