३ कार्तिक २०८३, मंगलबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड २ लाख बीमा दाबी भुक्तानी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दुर्घटनामा मृत्यु भएका प्रदीप घिमिरेको बीमा दाबी रकम भुक्तान गरेको छ ।

इन्स्योरेन्सले प्रदीपको ५० लाख बराबरको बिमालेख आमा टिका कुमारी ज्ञवालीलाई एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।

दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैँडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।