२ कार्तिक २०८३, सोमबार

नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको चाडपर्व अफर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजि बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्ने सकिनेछ ।