८ कार्तिक २०८३, आइतबार

भाइटीकाको साइत बिहान १०: ५१ मिनेटमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर ५१ मिनेटमा शुभ साइत तय गरेको हो ।