
काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा गर्ने भनिएको विरोध प्रदर्शन स्थगित गरेको छ ।
माओवादीले मंसिर २२ गतेका लागि गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने तय गरेको थियो ।
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि जन प्रदर्शन स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
अन्य स्थानमा भने प्रदर्शन यथावत रहेको छ ।















प्रतिक्रिया