१ कार्तिक २०८३, आइतबार

रेडियोमा लाइभ कार्यक्रम चलाइरहेका बेला पत्रकारको गोली हानेर हत्या

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । फिलिपिन्समा एक रेडियो प्रस्तोताको गोली हानी हत्या भएको छ ।

लाइभ कार्यक्रम चलाइरहेका बेला रेडियो प्रस्तोता जुआन जुमालोनको गोली हानी हत्या भएको हो ।

आफ्नै घरमा रहेको स्टुडियोबाट कार्यक्रम चलाइरहेका बेला उनको हत्या भएको हो ।