८ कार्तिक २०८३, आइतबार

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि दुर्गा प्रसाईं आफैँ पुगे प्रहरी कार्यालय

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् ।

प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो।

उनी प्रहरी कार्यालयमा नआए पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगेका हुन् ।