काठमाडौं, १९ कात्तिक । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा आज आइतबार शोक मनाउने भएको छ ।
हिजो शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आज आइतबार शोक मनाउने निर्णय गरेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया