२७ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवं राहतबारे छलफल भइरहेको बताइएको छ ।