२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवं राहतबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि आइतबार बिहान ८ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

गएराति जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।  शनिबार बिहानै प्रधानमन्त्री प्रचण्डसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको थियो ।