३० आश्विन २०८३, शुक्रबार

ओमानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । ओमानविरुद्ध टस जितेर पहिला बलिङ गरेको नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालका लागि करण केसीले पहिलो ओभरको चौथो बलमा ओमानका कश्यप प्रजापतिलाई आउट गरे ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको २ ओभरमा ओमानले एक विकेटको क्षतिमा ११ रन बनाएको छ ।