१ कार्तिक २०८३, आइतबार

ढकमक्क फुलेको सयपत्री र मखमली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १६ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरस्थित डुम्बरगाउँका इन्द्रा बुढाले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री र मखमली । उनले करिब १२ कट्ठा जमिन भाँडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूलखेती गरेका छन् । तस्वीरः कुलदीप न्यौपाने/रासस