२७ कार्तिक २०८३, शुक्रबार

वेवारिसे अवस्थामा रिबल्बर फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ कात्तिक । मकवानपुरको हेटौंडामा वेवारिसे अवस्थामा रिबल्बर फेला परेको छ ।

बुधबार हेटौंडा उपमहानगर-१५ को सेल्फी रोडस्थित सडकको पश्चिम किनार छेउमा रिबल्बर फेला परेको प्रहरीले जनाएको छ ।

मेड इन इग्ल्याण्ड लेखिएको रिबल्बर फेला परेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।