१ कार्तिक २०८३, आइतबार

हलो जोत्दै महिला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १५ कात्तिक । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी कौशिका वली हलो जोत्दै । बुवाको मृत्यु भएपछि विगत ११ वर्षदेखि हलो जोत्दै आएको उनी बताउँछिन् । तस्वीरः रञ्जिता अधिकारी/रासस