३० आश्विन २०८३, शुक्रबार

साउदी अरेबियाले २०३४ को विश्वकप आयोजना गर्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो । गत वर्ष एसियाली राष्ट्र कतारले विश्वकप आयोजना गरेको थियो । आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् ।

मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन् । त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ । विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ ।