८ कार्तिक २०८३, आइतबार

राष्ट्र संघका महासचिवद्वारा संयुक्त संसदलाई सम्बोधन (लाइभ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई गुटेरेसले सम्बोधन गरेका हुन्।