३० आश्विन २०८३, शुक्रबार

गुल्सनले नेपाललाई दिलाए पाचौँ विकेट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । आइसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले पाचौँ विकेट लिएको छ ।

नेपाललाई गुल्सन झाले पाँचौँ विकेट दिलाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका सयेद अजिजलाई गुल्सनले कुशल भुर्तेलबाट क्याच गराए ।

अजिज ६८ रन बनाएर पभेलियन फर्किए । मलेसियाले पाँच विकेट गुमाएर १२४ रन बनाएको छ ।