३० आश्विन २०८३, शुक्रबार

पहिलो ओभरमै नेपाललाई सफलता, करण केसीले लिए सिंंगापुरका कप्तान अरित्र दत्तको विकेट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा सिंगापुरविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका फास्ट बलर करण केसीले पहिलो विकेट लिएका हुन् । उनले सिंगापुरका कप्तान अरित्र दत्तको विकेट लिएका हुन् ।