१ कार्तिक २०८३, आइतबार

टी–२० विश्वकप एसिया क्षेत्र छनोटः सिंगापुरले टस जित्यो, नेपाललाई बलिङको निम्तो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा सिंगापुरले टस जितर नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।