८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच सिंहदरबारमा भेटवार्ता (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणमा चारदिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र गुटेरेसबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो ।