
काठमाडौं, १० कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिजको उपाधि जितेको हो ।
नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।















प्रतिक्रिया