
काठमाडौं, १० कात्तिक । जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेट गुमेको छ ।
नेपालका ओपनर ब्याटसम्यान आशिफ शेख ७ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया