
काठमाडौं, १० कात्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि घरेलु टोली नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा यूएईका कप्तान मोहम्मद वसिमले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।















प्रतिक्रिया