१ कार्तिक २०८३, आइतबार

त्रिकोणात्मक सिरिज : उपाधिका लागि नेपाल र यूएई भिड्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज शुक्रबार घरेलु टोली नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि मैदानमा हुने फाइनल खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

सिरिजमा नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो ।

आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।