२७ कार्तिक २०८३, शुक्रबार

एनआरएनएको कार्यालयमा पराजित समूहको फोटो सेसन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्त्कि । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पदभार समूहले सोमबार बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटो सेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।

बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेड अफिस छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुन्छ ।

पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टिम मुल गेटबाट सरासर भित्र छिर्‍यो । तर, भित्रका सबै कोठामा ताला लागेका थिए ।

यो पनिः

एनआरएन कब्जा गर्न प्रचण्डको निर्देशन, २०७० सालको प्रचण्डको हर्कत दोहोरियो