२७ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का महसुस

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । काठमाडौंलगायत आसपासको जिल्लामा आइतबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।