
काठमाडौं, ४ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालको तेस्रो विकेट गुमेको छ ।
नेपालका आशिफ शेख २० रन बनाएर आउट भएका छन् । यसअघि कुशल भुर्तेल २ रन र सोमपाल कामी ८ रन बनाएर आउट भएका थिए ।
जारी खेलमा नेपालले ५० रन कटाएको छ । नेपालले ७.५ ओभरमा तीन विकेटको क्षतिमा ५५ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया