१ कार्तिक २०८३, शनिबार

नेपाललाई दोस्रो झड्का, सोमपाल कामी आउट

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । मुलपानी क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका सोपपाल कामी ८ रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले ५.१ ओभरमा दुई विकेटको क्षतिमा ३१ रन बनाएर खेलिरहेको छ ।