
काठमाडौं, ४ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालको पहिलो विकेट गुमेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको हो ।
नेपालका ओपनर ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भए ।
जारी खेलमा नेपालले ३.१ ओभरमा एक विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया